• Home
  • /
  • News
  • /
  • पर्यटन समितिको अति महत्त्वपूर्ण बैठक सम्पन्न ।
पर्यटन समितिको अति महत्त्वपूर्ण बैठक सम्पन्न ।

पर्यटन समितिको अति महत्त्वपूर्ण बैठक सम्पन्न ।

जेष्ठ ५ गतेबाट सन्चालन शुरु गर्न लागियको एलिफेन्ट भिलेज रिसोर्ट अ्म्लेखगन्ज बारामा जितपुरसिमरा उपमहानगरपालिका पर्यटन समितिको अति महत्त्वपूर्ण बैठक सम्पन्न ।
प्रचारप्रसार , मार्केटिङ , ब्रोसर निर्माण लगायत विविध जनचेतना मुलक कार्यक्रम ,तालिम,मेला महोत्सव एबम पर्यटन मैत्री बाटो, बाताबरण र स्वस्थ पानी हरित नगरी सहित भौतिक निर्माण हुनुपर्ने निर्णयहरु गर्दै सम्पन्न भयको छ साथै समितिका सबै पदाधिकारी ज्युहरुबाट पर्सा निकुञ्जभित्र रहेका सम्भाबित पर्यटकिय गन्तव्य हरुको जङ्गल ड्राइभ द्वारा अवलोकन समेत गरियो।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to Top